आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रकै अग्रता

आइतबार, ०१ जेठ २०७९, ०८ : २५
आइतबार, ०१ जेठ २०७९

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गठबन्धन दलभन्दा बलियो देखिएका छन् । काँग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडीले ८६९ मत पाएर अगाडि बढेका छन् । उनीभन्दा पछाडि एमालेका शिवशंकर साहले ४६१ मत पाएका छन् । 

स्वतन्त्र उम्मेदवार बलराम महतोले २२४ मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धन दलका तर्फबाट जसपाका उम्मेदवार निवर्तमान नगरप्रमुख लालकिशोर साहले  जम्मा १४५ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप