सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

१७ हजार ४३९ मतपत्र गणना हुँदा बुटवल उपमहानगरमा काँग्रेसको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, २३ : १३
सोमबार, ०२ जेठ २०७९

बुटवल उपमहानगरपालिकामा सोमबार राति ११ बजेसम्म १७ हजार ४३९ मतपत्र गणना भएको छ । मत परिणामअनुसार मेयरका उम्मेदवार एमालेका बाबुराम भट्टराईले जम्मा ५८५३ मत ल्याउँदा नेपाली काँग्रेसका  खेलराज पाण्डेयले ८७९३ मतका साथ अग्रता बनाएका छन् । यी दुई उम्मेदवार बीचको मतान्तर २९४० रहेको छ । 
यस्तै उपमेयरमा एमालेकी सावित्रा अर्यालले ६५०५ मत ल्याउँदा एकीकृत समाजवादीका चीन बहादुर गुरुङले ४९५३ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप