शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं– ८ मा सिर्जनालाई सुरुवाती अग्रता, बालेन दोब्बर मतले पछाडि

बिहीबार, ०५ जेठ २०७९, १३ : ५५
बिहीबार, ०५ जेठ २०७९

काठमाडौं महानगरपालिका –८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छिन् । वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मतका साथ सिर्जनालाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार  केशव स्थापितलाई एक मत आएको छ । 

समग्रमा अहिलेसम्म बोलनले २२ हजार ८४२ मतसहित अग्रता बनाएका छन् भने एमालेका केशव स्थापितको ११हजार ७६९ मत छ । यस्तै काँग्रेस उम्मेदवार सिर्जनाले १० हजार ९८६ मत आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप