शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महोत्तरी–४ मा फोरमका यादव विजयी

सोमबार, २५ मङ्सिर २०७४, १८ : २८
सोमबार, २५ मङ्सिर २०७४

गौशाला– महोत्तरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा.सुरेन्द्र यादव विजयी भएका छन् ।  आज सार्वजनिक भएको मतपरिणमानुसार डा.यादवले १८ हजार ३ सय ५३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याएका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ दुवैको नजिता यसअघि नै आइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप