शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संखुवासभा एमालेका गौतम विजयी

सोमबार, २५ मङ्सिर २०७४, २१ : ४६
सोमबार, २५ मङ्सिर २०७४

संखुवासभा – प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र गौतमले ३२ हजार ६५९ मत ल्याई विजयी भएका छन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत प्राप्त गरेको जिल्लास्थित निर्वाचन कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप