मतपत्रमा प्रदेश खारेजीको माग
मङ्गलबार, ०६ मङ्सिर २०७९, २२ : ३१
प्रदेश संरचना खर्चिलो देखिएपछि बेलाबेला संघीयता खारेजीको छिटफुट आवज उठिरहेको छ। तर मंगलबार तनहुँमा २ (१) को मत गणना हुँदै गर्ला ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको तनहुँ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने