शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

शुक्रबार, ०९ मङ्सिर २०७९, २२ : ३४
शुक्रबार, ०९ मङ्सिर २०७९

सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएका हुन्  ।

श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप