मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

उदयपुर - १ बाट परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित

बुधबार, १४ मंसिर २०७९, ०६ : ०६
बुधबार, १४ मंसिर २०७९

उदयपुर - १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का चौथो पटक निर्वाचित भएका हुन् ।  

खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् । उदयपुर १ बाट खड्का २०६४, ०७० र ०७४ मा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप