चन्द्रागिरी डाँडाबाट हिमाल देख्न पाइन्छ.... (फोटोफिचर)
आइतबार, २१ माघ २०७४, १४ : ३२
काठमाडौ– चन्द्रागिरीको नाम नसुन्ने अहिले को होला ? चन्द्रागिरी हिल्सद्वारा सञ्चालित केबलकार चढेर पुग्न सकिन्छ चन्द्रागिरीको डाँडोमा । जहाँ रहेको भालेश्वर महादेवको दर्शन गरी काठमाडौका दृश्यका साथै करिब १८० डिगी्र कोणमा नेपालका अधिकांश हिमाल छर्लंग देख्न पाइन्छ ।
सफा मौसम भएको बेला यहाँबाट सगरमाथा पनि देख्न सकिन्छ । घना जंगलले ढाकिएको चन्द्रागिरी मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ ।
शान्त र चिसो वातावरण रहेको यो स्थान धेरैको फुर्सदमा पारिवारसँग समय बिताउने गन्तब्यस्थल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण