गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले गरे पदभार ग्रहण
सोमबार, २५ पुस २०७९, १९ : २९
पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार समालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीसहित एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले पदभार समालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने