आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुर साहित्य महोत्सव : आज भारतीय कलाकारले प्रस्तुति दिने

शनिबार, १३ फागुन २०७९, १३ : ३८
शनिबार, १३ फागुन २०७९

जनकपुरधाम ।  जनकपुर साहित्य महोत्सवको चौथो संस्करणको अन्तिम दिन आज भारतीय चर्चित कलाकार मैथिली ठाकुरले प्रस्तुति दिने भएकी छन् । 

बिहीबारदेखि सुरु भएको तीन दिने महोत्सव अन्तर्गत अन्तिम दिन आज(शनिवार) कलाकार ठाकुरले साँस्कृतिक प्रस्तुति दिने भएकी हुन् । कलाकार ठाकुर आजको कार्यक्रमको लागि शुक्रबार साँझ नै जनकपुर आईपुगेकी थिइन् । 

उनीसँगै उनका बुवा र भाई पनि जनकपुर आएका छन् । उनको प्रस्तुति साँझ ६ः३० बजे रहनेछ । ठ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप