सांसद निशा डाँगीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव
बिहीबार, १६ चैत २०७९, २२ : ५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सार्वजनिक रूपमा बिज्ञापन गरेर स्वकीय सचिव मागेकी छन् । सांसद डाँगीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन् ।
उनले कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन् । साथै महिलालाई विशेष ग्राहयता दिने उनको भनाई छ । प्रतिनिधिसभा सांसदले आफन्त र नातागोतालाई आफुखुसी स्वकिय सचिवमा नियुक्त गरिरहेका बेला सांसद डाँगीले यसरी विज्ञापन नै गरेर योग्य स्वकिय सचिवको खोजी गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक