शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

पर्यटन मन्त्रालयको बजेट ११ अर्ब ९६ करोड

सोमबार, १५ जेठ २०८०, १७ : ४८
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पशुपतिनाथको गुरुयोजना अघि बढाइने र  बुद्ध सर्किट बनाउने बताए । 

यस्तै ऐतिहासिक र परात्वात्विक सम्पदाको संरक्षण गर्न बजेटको व्यवस्था गरिने अर्थमन्त्रीले बताए । यस्तै नुवाकोट दरबारलगायतका २५ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले बताए ।  यस्तै नयाँ पर्यटकीय गन्तव्य विकास र विस्तारकाक लागि २  अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप