नेपाल–भारतबीचको खेल हेर्न उद्योगपतिहरु श्रीलंकामा
सोमबार, १८ भदौ २०८०, १६ : ४९
काठमाडौँ । एसिया कप अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न उद्योगपतिहरु श्रीलंका पुगेका छन् ।
खेलमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छा, महासंघका पूर्व केन्द्रीय सदस्य रन्जीत आचार्य र विजय वैद्यलगायत श्रीलंका स्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुगेका हुन् ।
यस्तै व्यवसायी सुनील मेहता लगायत अन्य नेपाली उद्योगीहरु पनि नेपालको राष्ट्रिय झन्डा बोकेर क्रिकेट मैदानमा पुगेका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले २१.५ ओभरमा ४ विकेट पुगाउँदै १०१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण