सिड्नी । कप्तान साम केरको उत्कृष्ट प्रदर्शनको मद्दतले चीनलाई २-१ ले हराउँदै अस्ट्रेलिया एसिया कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा ३५ हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको सेमिफाइनल खेलमा...