महिला राइडरलाई रोयल इन्फिल्डको सडक सुरक्षासम्बन्धी प्रशिक्षण
मङ्गलबार, ०१ फागुन २०८०, २० : ४२
काठमाडौँ । रोयल इन्फिल्डले महिला चालकका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले ‘रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रेनिङ’को आयोजन गरेको हो ।
यस प्रशिक्षण कार्यक्रममा २१ जनाको सहभागी रहेका थिए । कार्यक्रममा ललितपुर प्रहरी प्रमुख सीताराम हाछेथु र रोयल इन्फिल्ड टोलीले सडक सुरक्षासम्बन्धी जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव