शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा दुई-पाङ्ग्रे पर्यटन प्रवर्द्धन गर्न रोयल इन्फिल्डको ‘रेन्टल पार्टनर्स मिट २०२६’ सम्पन्न

काठमाडौं । रोयल इन्फिल्ड नेपालले दुई-पाङ्ग्रे पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रेन्टल पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ । ललितपुरमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो...