युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
शनिबार, ०८ वैशाख २०८१, १३ : २६
वासिङ्टन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई बेलआउट प्याकेज प्रदान गर्ने प्रस्ताव पारित गर्ने अपेक्षा गरिएको छ । उक्त प्रस्तावमा शनिबार मतदान हुनेछ ।
युक्रेनबाहेक इजरायललाई पनि अमेरिकाले राहत प्याकेज उपलब्ध गराउन सक्छ । सभामुख माइक जोनसनले उक्त प्रस्तावमाथि मतदान गराउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
'यो प्रस्तावले युक्रेनलाई करिब ६१ अर्ब डलर र इजरायललाई करिब २६ अर्ब डलर सहयोग गर्न सक्छ,' उनले भने। युक्रेनका प्रधानमन्त्री डेनिस शमिहालले बिहीबार अमेरिकी कंग्रेससँग विदेशी राहत प्रस्ताव पारित गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे
-
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
-
व्यावसायिक खुवा उत्पादनबाट वार्षिक १८ करोड रुपैयाँको कारोबार
-
दर्ता भएका विधेयक छिटो पार लगाउन नसक्नुमा सांसदको पनि दोष छ : धनराज गुरुङ
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
-
सुदूरपश्चिममा एमालेको अडानपछि प्रदेशसभा बैठक अनिश्चित