गजल
गजल
शनिबार, ०५ जेठ २०८१, ०७ : ५३

न हिन्दुले जितेको छ न मुसलमानले
जित्ने त केवल उहीँ हजुर सैतानले ।
जिउँदो हुँदा मज्जाले पेलिरहनु नै छ
मरेपछि स्वर्गको आनन्द देला चिहानले ।
चिल्ला चिल्ला कुरा गर्छन् अघिल्तिर
मौका पर्दै पछि छुरा धस्छन् बेइमानले ।
हर सम्भव छ यदि जाँगर चलाएमा
हनुमान सोझिन्छन् मात्र गोरु चुटानले ।
म बुढो सम्झिदिन आफैलाई महोदय
पट्ठो जवान सम्झन्छु इमानले जबानले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन