माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
आइतबार, १३ जेठ २०८१, १२ : ५६

सिन्धुली । कमलामाई नगरपालिका-११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दीप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा देखाइयो
-
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
-
स्लोभाकियाको झुपडीमा आगलागी, चार बालकसहित पाँच जनाको मृत्यु
-
महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की
-
भन्सार विभागको रिपाेर्ट : वैदेशिक व्यापार बढ्यो
-
ब्रेल लिपि सिर्जनाकाे २ सय वर्षः समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनको भनाई