डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०-५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट मृत्यु...