बिहीबार कस्तो छ देशभरका नदीहरूको अवस्था ?
बिहीबार, १७ साउन २०८१, १० : ३५
काठमाडौँ । आज बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, कास्की, जाजरकोट, सुर्खेत, अछाम, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण