काठमाडौँ । लाओसमा बाढीले भरिएको गुफाभित्र फसेका सात गाउँलेमध्ये पाँच जनालाई उद्धारकर्ताहरूले बुधबार जीवितै फेला पारेका छन् । यो घटना सन् २०१८ मा थाइल्यान्डको गुफामा फसेका किशोर फुटबल टोलीको नाटकीय उद्धारको...