काठमाडौँ । बिहीबार टुँडिखेलमा आयोजना गर्न लागिएको फूलपाती बढाइँ समारोहको लागि मंगलबार ग्राण्ड रिहर्सल गरिएको छ । हप्तौँदेखि गरिएको तयारी र पूर्वाभ्यास पश्चात् नेपाली सेनाले हरेक वर्ष फूलपाती आउन दुई दिन बाँकी रहँदा ग्राण्ड रिहर्सल गर्ने गर्छ ।
_5JkSsjIeX8.jpg)
फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो । सप्तमीका दिन गोरखा दरबारबाट ल्याइएको फूलपाती दसैँ घरमा भित्र्याउने साइतमा नेपाली सेनाले २१ तोपको सलामी दिने गर्छ ।
_Z8v57XJNDB.jpg)
टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरूलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन पनि छ ।
_Uqy8X0xyqB.jpg)
_fAOHu1dyGg.jpg)
_rJilCJMSo1.jpg)
_WdB1GPeHmK.jpg)
_Hxj4UQ141k.jpg)
_jWwg4tmmbr.jpg)
_4fnhdoXbq0.jpg)
_CMnDBJ2Gxd.jpg)
_L32W4xQl5k.jpg)
_3vQQ6XCOV7.jpg)
प्रतिक्रिया