सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीकोट दरबारमा भित्र्याइयो फूलपाती

पोखरा । शहवंशीय शासनको पहिलो दरबार कास्कीकोटमा फूलपाती भित्र्याइएको छ । विश्व शान्तिको कामना गर्दै दरबारमा नवदुर्गा महोत्सव चलिरहेको छ । शनिबार विधिवत् रूपमा पूजाआजासहित फूलपत्रको डोली प्रवेश गराइएको हो ।  कास्कीकोटमा पोखरा रामघाटबाट फूलपत्र लैजाने प्रचलन छ...