कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
सोमबार, १० मङ्सिर २०८१, ०७ : ३९
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज धनुषा जान लागेका छन्।
जनकपुरधाम उमहानगरपालिका -२५ लोहनामा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा त्यहाँ जान लागेको जनाइएको छ।
जसअनुसार उनले पार्टीले जनकपुरधामको लोहनामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्वोधन गर्ने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
सभापति देउवा आज दिउँसो १ बजे लोहनामा आयोजित कार्यक्रममा सहभागी हुने र आजै बेलुका काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण