रेड नोटिस जारी भएका निराजन नेपालीलाई यूएईबाट नेपाल ल्याइयो
मङ्गलबार, २५ मङ्सिर २०८१, १५ : १४
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेड नोटिस जारी भएका पूर्वी रुकुमका स्थायी बासिन्दा निराजन नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।
उनलाई मंगलबार नेपाल एयरलाइन्सको जहाजबाट नेपाल ल्याई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण