माैसम पूर्वानुमान
कस्तो रहला आज दिनभरको मौसम ?
शनिबार, २९ मङ्सिर २०८१, ०६ : ०६
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यद्यपि देशभर मौसम सामान्यतया सफा रहेको छ । तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
आज दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन ,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमा ऐन संशोधन : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने व्यवस्था गरिँदै
-
धनुषाधाममा मकर मेला
-
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना
-
‘संविधानको कमजोरी राजनीतिक हैन विज्ञले खोजेर संशोधन अघि बढ्नुपर्छ’
-
बढुवा भएका दुई एआईजीको पदस्थापन
-
ममता र इन्दुको विस्फोटक ब्याटिङ, कर्णालीसामु विशाल लक्ष्य