विहीबार, १६ चैत्र २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौसम पूर्वानुमान : देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। ...