गायक सोनु निगम पुगे पशुपतिनाथ मन्दिर, तस्बिरहरू
बिहीबार, ११ पुस २०८१, १३ : ५६
काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगमले बिहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्
उनले बुधवार राजधानीमा आयोजित कन्सर्टमा १२००० दर्शकसामु आफ्नो प्रस्तुति दिएका थिए । नेपालमा पहिलो पटक ‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रम भएको हो । उनी त्यसकै लागि बुधवार नै नेपाल आएका थिए ।
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण