काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक र उनीहरूको परिवारले सरकारमाथि दबाबको लागि मार्चपास गरेका छन् ।
अन्यायपूर्ण गोर्खा भर्तिविरुद्ध सर्वोच्च अदालतले गरेको फैसला र कार्यान्वयनका लागि नेपाल सरकारलाई गरेको निर्देशनात्मक आदेश गरेको वर्षगाँठको अवसरमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले दबाबमूलक मार्चपास र जनसभा आयोजना गरेका हुन् ।
मार्चपास माइतीघर मण्डलाबाट सुरु गरेर संसद् भवन नयाँ बानेश्वर पुगी पुनः माइतीघर मण्डलामा आएर सभामा परिणत हुनेछ ।
_7xatF0iIjI.jpg)
_NvrWCbFkvV.jpg)
_DSLjw5UBoP.jpg)
_pFzpLsA5m8.jpg)
_n7dSE2fqYq.jpg)
_jextaghpDu.jpg)
_x9L9NyWnYa.jpg)
_XkYV78rZIv.jpg)
_nUpWlsHWZL.jpg)
_jwlNiuQ9jI.jpg)
_ZVGAjQq44X.jpg)
_FNdCQyuwl3.jpg)
_2Uy47OQQDb.jpg)
_fIcB6F1ZCT.jpg)
_4BxVXTi0YH.jpg)
_4OCTTpWA8j.jpg)
_Khu2OvuGuH.jpg)
_DERMXvRyXo.jpg)
प्रतिक्रिया