तस्बिरमा हेर्नुहोस् विद्यालयस्तरीय चित्रकला प्रतियोगिता
बुधबार, ०७ फागुन २०८१, १४ : ३९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रथम मेयर पी. एल सिंहको स्मृतिमा ‘हाम्रो सांस्कृतिक सम्पदा विद्यालयस्तरीय स्थलगत चित्रकला प्रतियोगिता’ आयोजना गरिएको छ । काठमाडौँ महानगरले बुधबार चित्रकला प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा मेयर बालेन साहलगायत महानगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चतुर एन्चेलोटीले कसरी टारे ब्राजिलको संकट ?
-
वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण