रास्वपा महाधिवेशन
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
आइतबार, ०७ असार २०८३, २२ : ५८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची आइतबार मध्यरातमा टुंगो लगाएको छ ।
- यसअघि विवादका कारण ६ प्रदेश र प्रवासका प्रतिनिधिको मात्रै नामावली टुंगो लगाएको रास्वपाले मधेसको सूची पनि अन्तिम रूप दिएको हो ।
- रास्वपाका अनुसार मधेस प्रदेशबाट चितवन महाधिवेशनमा ५९२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
काठमाडौँ । रास्वपाले मधेस प्रदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची टुंगो लगाएको छ । यसअघि विवादका कारण ६ प्रदेश र प्रवासका प्रतिनिधिको मात्रै नमावली टुंगो लगाएको रास्वपाले आइतबार मध्यरातमा मधेसको सूची पनि टुंगो लगाएको हो ।
रास्वपाका अनुसार मधेस प्रदेशबाट चितवन महाधिवेशनमा ५९२ जना प्रतिनिधि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण