फोटोफिचर
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
बिहीबार, ०१ जेठ २०८२, १० : १२
काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ ।
दैनिक एक हजार किलोग्रामसम्म खरबुजा बिक्री हुने गरेको एक व्यापारीले बताए ।
कालीमाटी तरकारी बजारमा नेपाली खरबुजाको प्रति किलो ४०–४५ रुपैयाँ किलो छ भने भारतीय खरबुजा प्रति किलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
_2R3MZc00Q9.jpg)
_geY7BCgHD6.jpg)
_0un5IKxMuW.jpg)
_9lQf3k067L.jpg)
_JzcnzDGIjz.jpg)
_8C0IHyGyMV.jpg)
_T139l0yHAL.jpg)
_i4MUcO4Y15.jpg)
_hx6f8sLCxb.jpg)
_vxdJ2lplrP.jpg)
_xFpfweRehe.jpg)
_5oEDZCUNlN.jpg)
_5WIvVh93Dt.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण