काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ । दैनिक एक हजार किलोग्रामसम्म खरबुजा बिक्री हुने गरेको एक व्यापारीले बताए । कालीमाटी तरकारी बजारमा नेपाली खरबुजाको...