शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालले जापानविरुद्ध बलिङ गर्ने

शुक्रबार, २४ असोज २०८२, १५ : ४२
शुक्रबार, २४ असोज २०८२

काठमाडौँ । नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

अल इमिरेट्स क्रिकेट मैदानमा शुक्रबार कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । 

नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन । सुपर सिक्समा पुगेको नेपाललाई आजको खेलमा जित निकाल्दै दुई अंक बटुल्ने मौका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप