शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
एमाले केन्द्रीय कमिटी बैठक

केपी ओलीको ६ पन्ने विशेष प्रस्तावमा के छ ?  (पूर्णपाठ)

बुधबार, २९ असोज २०८२, १४ : २६
बुधबार, २९ असोज २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछिको विकसित घटनाक्रमबारे विशेष प्रस्ताव ल्याएका छन् ।

बुधबारबाट ललितपुरको जावलाखेलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ६ पन्ने विशेष प्रस्ताव ल्याएका हुन् । 

उनको प्रस्तावमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११ महाधिवेशन देखि प्रतिनिधि सभा पुनर्स्थापना समेत समेटिएको छ ।

ओलीले भदौ २३ को जनेजी आन्दोलन, संसद् भवनमाथि आक्रमण र गोली प्रहार, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान सरकार, प्रतिनिधि सभा विघटन, फागुन २१ को निर्वाचन,छानबिन आयोग लगायतका सम्बन्धमा आफ्नो प्रस्तावमा समेटेका छन् ।

123456

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप