शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शरदले हङकङ सुपर सिक्सेज खेलेर सन्यास लिने

आइतबार, ०२ कात्तिक २०८२, १६ : २६
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • शरद भेसावकरले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
  • हङकङ सुपर सिक्सेज प्रतियोगिता उनको अन्तिम खेल हुनेछ।
  • सन् २०१४ को विश्वकपमा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो।

काठमाडौंँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शरद भेसावकरले सन्यासको घोषणा गरेका छन् ।  उनले आज सन्यास लिने घोषणा गरेका हुन् । 

नोभेम्बर ७ तारिखदेखि सुरु हुने हङकङ सुपर सिक्सेज प्रतियोगिता उनको अन्तिम प्रतियोगिता हुनेछ । 

नेपाली टोलीले सन् २०१४ मा विश्वकप खेल्दा शरदले महत्वपूर्ण भूमिका खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप