सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय झण्डा दिवस मनाइयो, तस्बिरहरू
फोटोफिचर

राष्ट्रिय झण्डा दिवस मनाइयो, तस्बिरहरू

मङ्गलबार, ०१ पुस २०८२

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

Rastriya Jhanda Diwas_00001

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउँदै आएको छ। यसै अवसरमा आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ।

Rastriya Jhanda Diwas_00002Rastriya Jhanda Diwas_00003Rastriya Jhanda Diwas_00004Rastriya Jhanda Diwas_00005Rastriya Jhanda Diwas_00006Rastriya Jhanda Diwas_00007Rastriya Jhanda Diwas_00008Rastriya Jhanda Diwas_00009Rastriya Jhanda Diwas_00010Rastriya Jhanda Diwas_00011Rastriya Jhanda Diwas_00012Rastriya Jhanda Diwas_00013Rastriya Jhanda Diwas_00014Rastriya Jhanda Diwas_00015

(तस्बिर: नेपाल फोटो लाइब्रेरी।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया