ओर्लान्डो । विश्वकप सुरु हुन लागेको पूर्वसन्ध्यामा इंग्ल्याण्डले आफ्नो प्रदर्शनमा थप सुधार गर्दै अन्तिम मैत्रीपूर्ण खेलमा सानदार जित दर्ता गरेको छ। अमेरिकाको ओर्लान्डोमा भएको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डले...