काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक नयाँ भिडियो सार्वजनिक गर्दै ‘अमेरिकी जनतालाई सम्बोधन’ गरेका छन्। भिडियोमा उनले अङ्ग्रेजी भाषामा बोल्दै अमेरिकाको समर्थनको अपिल गरेका छन्। भिडियोको सुरुमा उनले डोनाल्ड ट्रम्पलाई...