रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
सोमबार, २५ जेठ २०८३, ०६ : ५४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको सभापतिमा बखतबहादुर भण्डारी ९२ मतसहित निर्वाचित भएका छन्।
- सभापतिका लागि चार जना आकांक्षी रहेका थिए, जसमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत पाए।
- उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी र सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन्।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) दैलेखको सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन्। सोमबार बिहान सम्पन्न मतगणना अनुसार उनले ९२ मतसहित विजयी भएका हुन्।
दैलेखमा सभापतिका लागि चार जना आकाङ्क्षी थिए । जसमा कारण निर्वाचन नै गर्नु परेको थियो। जसमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी, सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन्। सभापतिमा निर्वाचित भण्डारीले ०७९ मा दैलेख-२ मा रास्वपाबाटै प्रतिनिधि सभा चुनाव पनि लडेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण