अन्तर्राष्ट्रिय उडान रद्द भएपछि त्रिभुवन विमानस्थलमा यात्रुको बिचल्ली
काठमाडौँ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।
शारजहा, दोहा, दुबई, कुवेत सिटी, आबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
उनले भने, 'शारजहा, दोहा, दुबई, कुबेतसिटी, आबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।'
यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।
_EoW6Ji1sd1.jpg)
_f3Cn9P5DHC.jpg)
_u7hgIXwKyo.jpg)
_i0OBxu8heR.jpg)
_64Itb4xO8x.jpg)
_n1mW1X9fgu.jpg)
_E2iLAUZZI3.jpg)
_02h5PHzt3Y.jpg)
_2hxIY9qjwL.jpg)
_kw1aHOh8xz.jpg)
_pUCetPLLK1.jpg)
_sxTYqI3LPv.jpg)
_skdSHeAyk1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
-
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
-
नर्वेले फ्रान्सविरुद्ध हार्नकै लागि खेलेको थियो, किन दियो १० खेलाडीलाई आराम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण