नेकपा नेता भीम रावलले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ०८ : २०
अछाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका नेता भीम रावलले मतदान गरेका छन् ।
आफ्नै गृह जिल्ला अछामको साँफेबगर नगरपालिका वडानम्बर ६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट बिहान ७ बजेट २ मिनेटमा उनले मतदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण