फोटो फिचर
इजरायल राजदूतावास अगाडि लाग्यो युद्धविरोधी नारा (तस्बिरहरू)
बिहीबार, ०५ चैत २०८२, १२ : १९
सारांश
- अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण विश्व शान्ति खलबलिएको छ।
- मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित इजरायली राजदूतावास अगाडि प्रदर्शन गरेको छ ।
- यसअघि समाजले अमेरिकी र इरानी दूतावास अगाडि पनि प्रदर्शन गरेको थियो।
काठमाडौँ । हाल जारी अमेरिका–इजरायल र इरानबिचको युद्धले विश्वभरको शान्ति खलबलिएको छ । युद्ध तत्काल अन्त्य गर्न आग्रहसहित काठमाडौँ स्थित इजरायलका राजदूतावासको कन्सुलेट कार्यालय अगाडि मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
इजरायली राजदूतावास लाजिम्पाट अगाडि समाजले आज प्रदर्शन गरेको हो ।

यसअघि समाजले अमेरिकी राजदूतावास महाराजगन्ज, इरानी कन्सुलेट कार्यालय याक एन्ड यति होटल दरबार मार्गमा प्रदर्शनी गरेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण