संसद् बैठक
विषयगत समिति सभापतिको निर्वाचन वैशाख ४ गते
शुक्रबार, २७ चैत २०८२, १९ : १८
काठमाडाैँ । प्रतिनिधि सभाका विषयगत समितिको निर्वाचन वैशाख ४ गते हुने भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समिति सभापतिहरुको निर्वाचन बैशाख ४ हुने सभामुख डीपी अर्यालले जानकारी गराएका हुन्।
बैठकमा विषयगत समितिका सदस्यहरुको नाम प्रस्ताव भएकोमा बैठकले अनुमोदन गरेको थियो। प्रतिनिधि सभामा विषयगत समिति १० वटा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण