बीपी राजमार्ग पुनः सञ्चालनमा (तस्बिरहरू)
सोमबार, १४ वैशाख २०८३, १६ : ५६
सारांश
- रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
- तीन दिनको मर्मतपछि सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको छ।
- हालका लागि रोशी खोलाको किनार हुँदै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ।
काठमाडौँ । शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत गर्न तीन दिन लागेको थियो।
_35i8dgh3SR.jpg)
सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्तीसहित सिन्धुलीतर्फका आँपघारी र नेपालथोक क्षेत्रमा रहेका डाइभर्सन बगाएका थिए।
_ZPxPadcVv6.jpg)
सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो। हालका लागि अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ।
_MImOXRPWvB.jpg)
_CuZWldRsJU.jpg)
_yCCZpk6ao6.jpg)
_uuBybnqbLp.jpg)
_bqCFRMZ9gG.jpg)
_tV4IG8wzfO.jpg)
_DqBDNKEumF.jpg)
_ILiaUozrsI.jpg)
_TniCwcXWvD.jpg)
_gYFXQKKmnj.jpg)
_SsPbuLReau.jpg)
_Tr387xuecJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण