शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी–पहिरोले कहाँ-कहाँ राजमार्ग अवरुद्ध ?

काठमाडौँ ।  वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक...