डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
आइतबार, १४ असार २०८३, ०८ : ४५
सारांश
- डोटीको बडीकेदार गाउँपालिका–२ खरहरमा झ्याल–ढोका बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ५०-५१ वर्षीय हर्कबहादुर पल्ली मगरको घटनास्थलमै मृत्यु भएको छ।
- शनिबार साँझ करिब ४ः४५ बजे डम्बरबहादुर पल्ली मगरको घरमा काम गर्ने क्रममा हर्कबहादुरलाई करेन्ट लागेको थियो।
- करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०-५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ करिब ४ः४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण