चेतनले गीतमा भने ‘देशमा एउटा अर्को बुद्ध पठाइदेउ’
बिहीबार, ३० साउन २०७६, १२ : १२
संगीतकार तथा गायक चेतन सापकोटाले ‘बुद्ध फर्काइ देउ’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । देश प्रेमले ओतप्रोत गीतमा शब्द पनि उनकै रहेको छ ।
मेरो देशमा एउटा अर्को महामानब पठाई देउ
जस्तो भए नि हुन्छ मन शुद्द पठाई देउ
मेरो देशमा एउटा अर्को बुद्ध पठाई देउ’
सापकोटाले गीतमा देशमा एउटा महानायकको आवश्यकता रहेको समेत औल्याएका छन् ।
‘देशमा अहिले चौतर्फी बिक्रिती छाएको छ’ सापकोटाले भने ‘ देशको बिकाशका लागि एउटा महान व्यक्तिको आवस्यकता छ । त्यही महसुश गरेर यो गीत बनाईएको हो ।’ चेतनले यो गीत २०६५ सालमै रेकर्ड गरेका थिए । गीत अहिले ल्याउनु सान्दर्भिक देखेर सार्वजनिक गरिएको सापकोटाले बताए ।
गीतको भिडियो समेत बनाइएको छ । भिडियोमा गंगाराम सापकोटाको छायांकन र बिकाश दाहालको सम्पादन छ । भिडियो चेतन आफैल निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण